एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा अध्ययन गर्न पाउने
एडुपाना बिहीबार, कात्तिक १, २०८१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी एसईई परीक्षामा एन जि ग्रेड आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का प्रि–डिप्लोमा कोर्स अध्ययन गर्न पाइने जानकारी गरेको छ ।