नेपालमा योग्य र दक्ष जनशाक्ति उत्पादनमा त्रि. वि को महत्त्वपुर्ण योगदान रहेको- अर्थमन्त्री पौडेल

नेपालमा योग्य र दक्ष जनशाक्ति उत्पादनमा त्रि. वि को महत्त्वपुर्ण योगदान रहेको- अर्थमन्त्री पौडेल
एडुपाना सोमबार, असोज ७, २०८१

नेपालमा उच्च योग्यता र दक्षता भएका जनशाक्ति उत्पादन गर्न त्रिभुवन

विश्वविद्यालयले महत्त्वपुर्ण योगदान पुर्याएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलाले बताए ।

 

२०८१ असोज ५ गते शनिबार त्रि. वि, केन्द्रिय अर्थशास्त्र विभागद्वारा आयोजित अन्तराष्ट्रीय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले  नेपालको विद्यार्थी संख्याको दृष्टिले विश्वकै ठुला मध्यको एक त्रि. वि र यस अन्तर्गत केन्द्रिय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशाक्ति उत्पादन गर्न महत्वपुर्ण योगदान पुर्याएको बताएका हुन ।