नेपाल मेडिकल कलेजले एउटा सुचनाद्वारा प्राध्यापक्, चिकित्सक्, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको छ ।
कलेजले कारर्डियोलोजी, न्यूरोलोजी, नेफ्रोलोजीका विषयमा प्रोफेसर र लेक्चरर , दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा स्वास्थ्यकर्मी माग गरेको छ । त्यसैगरि क्लिनिकल फार्मेसिष्ट्, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, लेखा नियन्त्रक, डेन्टल सर्जन माग गरेको छ ।