नेपाल मेडिकल कलेजमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी माग

नेपाल मेडिकल कलेजमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी माग
एडुपाना सोमबार, असोज ७, २०८१

नेपाल मेडिकल कलेजले एउटा सुचनाद्वारा प्राध्यापक्,  चिकित्सक्, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको छ ।

 

कलेजले कारर्डियोलोजी, न्यूरोलोजी, नेफ्रोलोजीका विषयमा प्रोफेसर र लेक्चरर , दन्त विभाग, नर्सिङ विभाग,  बायोकेमेष्ट्रीमा स्वास्थ्यकर्मी माग गरेको छ । त्यसैगरि क्लिनिकल फार्मेसिष्ट्, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, लेखा नियन्त्रक, डेन्टल सर्जन माग गरेको छ ।