मावि शिक्षक पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयलाई जानकारी

मावि शिक्षक पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयलाई जानकारी
एडुपाना बिहीबार, कात्तिक १, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षाबाट माध्यमिक तह तृतीय श्रेणीमा उत्तीर्ण उम्मेदवारहरूको पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयमा पठाइएको जानकारी गराएको छ।