राष्ट्रिय शिक्षा दिवस २०८१को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई मन्त्रालयद्वारा सम्मान गरिने कार्यक्रम बारे ३१ गते सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयले जानकारी दिएको हो ।
सो जानकारी अनुसार आज असोज २ गते(बुधबार) सैनिक जनसम्पर्क निर्देशनालय, भगवती काठमाडौँको अडिटोरियम हलमा पुरस्कार वितरण हुनेछ ।