शैक्षिक मेला सञ्चालन गर्ने संस्थाहरूलाई शिक्षामन्त्रालयको निर्देशन

शैक्षिक मेला सञ्चालन गर्ने संस्थाहरूलाई शिक्षामन्त्रालयको निर्देशन
एडुपाना शुक्रबार, असोज ११, २०८१

 शैक्षिक मेला सञ्चालन गर्दा  सर्त पालना गर्नुपर्ने शिक्षामन्त्रालय ले २०८१/०६/०९ को सुचना  मार्फत निर्देशन दिएको छ ।