अभिभावकको मागसँगै बराहक्षेत्रको नगरपालिका -६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछी विद्यार्थीको संख्या बढेको विद्यालयको प्राधानाध्यापक चण्डीराज पोख्रेलले बताए ।
विद्यार्थीको संख्या बढ्न थालेपछी कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत गर्न थालिएको हो र शिक्षक थप गरी ३० शिक्षकबाट पढाइ संचालन गरिरहेको प्राधानाध्यापकले बताए ।