शिक्षा प्रणालीले विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सक्छ ?- राजेश दाहाल

शिक्षा प्रणालीले विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सक्छ ?- राजेश दाहाल
एडुपाना मंगलबार, असोज ८, २०८१

शिक्षा प्रणालीले विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सक्छ वा सक्दैन भन्ने चाहिँ शिक्षा प्रणाली कस्तो हुन्छ मा भर पर्छ । अहिलेको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने भयो भने चाहिँ पक्कै यो सम्भव हुन्छ । यस बाहेक शिक्षा प्रणाली सँग सम्बन्धित व्यक्ति, सरोकारवाला, पोलिसी मेकिङ लेभल भएको  व्यक्तित्वहरु भयो भने विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सकिन्छ ।

 

राजेश दाहाल, प्रिन्सिपल, फुलब्राइट स्कुल