विज्ञ समितिद्वारा विदेशी शिक्षण संस्थासँग सम्बन्धित संस्थाहरु सञ्चालनका लागि सिफारिस (विस्तृत विवरणसहित)

विज्ञ समितिद्वारा विदेशी शिक्षण संस्थासँग सम्बन्धित संस्थाहरु सञ्चालनका लागि सिफारिस (विस्तृत विवरणसहित)
एडुपाना आइतबार, कात्तिक २५, २०८१

प्रा. डा. विनिल अर्यालको संयोजकत्वमा बनेको विज्ञ उपसमितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी विभिन्न सिफारिसहरू पेश गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, उपसमितिले कानुनी र संस्थागत प्रबन्ध, गुणस्तर प्रत्यायन, विद्यार्थी भर्ना, अभिलेख र छात्रवृत्तिसम्बन्धी सुझावहरू ५ पृष्ठमा समेटेको छ।

उच्च शिक्षा सञ्चालन निर्देशिका, २०५९ लाई समयानुकूल परिमार्जन गर्न गत साउन २४ मा यो उपसमिति गठन गरिएको थियो।

विज्ञ उपसमितिको प्रतिवेदनका सिफारिसहरू