एक डलरको सपना सहित अप्टिमेज ग्लोबलको सुरुवात भयो

एक डलरको सपना सहित अप्टिमेज ग्लोबलको सुरुवात भयो
एडुपाना बुधबार, वैशाख ३, २०८२

एक डलरको साथमा सुरुवात भएको अप्टिमेजको  बैशाख २ गतेका दिन काठमाडौंको इन्द्रेणी होटेलमा औपचारिक  उद्घाटन भयो । लाखौ युवाहरुलाई मोटिभेट गर्ने लक्ष्यका साथ अप्टिमेजको उद्घाटन भएको हो । कार्यक्रममा नबिल बैंकका कामु सिइओ मनोज ज्ञवाली , हिसानका अध्यक्ष रमेश सिलवाल , व्यवसायी  कृष्ण दुलाल ,  समाजसेवी बिष्णु बहादुर कार्की र रमण  भट्टराई लगायतको उपस्थिति थियो ।  अप्टिमेजका सह संस्थापक  अनुजा आचार्यले अप्टिमेजको बारेमा जानकारी गराईन᳭ ।