बुटक्याम्पका लागि प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध

बुटक्याम्पका लागि प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध
एडुपाना शुक्रबार, कात्तिक २, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखा अधिकृत धनसूदन चौलागाईंले बुटक्याम्पका लागि आवेदन दिने इच्छुक प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध गरेको छ।  विवरणमा बालविकास शिक्षकको नामथर, स्थानीय तह, कार्यरत विद्यालय, नियुक्ति भएको सुरुको मिति, तालिम लिएको भए सो सम्बन्धी विवरण, तालिमको नाम खुलाउनुपर्ने छ।