२०८१ साल कार्तिक ०५ गते सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने निर्णय गरेको छ ।
सरकारी कार्यालयमा स्यम्सेवकका रूपमा काम गर्ने स्नातकका विद्यार्थीहरुलाई सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका विकास व्यवस्थापन क्षेत्र हेर्न दिने निर्णय गरेको छ ।