संस्था नविकरणका लागि कागजात सहित अनलाइन आवेदन दिएका शैक्षिक परामर्श संस्थाहरुको नामावली सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । २०८१ साल असार १६ गते र साउन २४गते सूचना जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नविकरणका लागि संस्थाहरुसँग आवेदन माग गरेको हो ।