मनास्लु वर्ल्ड स्कुलकी खड्कालाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

मनास्लु वर्ल्ड स्कुलकी खड्कालाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

मनास्लु वर्ल्ड स्कुलकी एकेडेमिक डाइरेक्टर शशीकला खड्का 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएकि छिन् । संखुवा-सभामा जन्मिएकी खड्का बिगत १५ बर्ष देखि बिज्ञान बिषयको शिक्षिका हुँदै कोअर्डिनेटर तथा हाल मनास्लु वर्ल्ड स्कुलमा एकेडेमिक हेडको…