शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह

शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह

शैक्षिक वर्ष २०८१ को विद्यालय शिक्षासँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMIS) मा अद्यावधिक गर्न सूचना प्रकाशित गरिएकोमा भौतिक तथा व्यवस्थापकीय पक्षसँग सम्बन्धित विवरण पूर्णरुपमा अद्यावधिक नगरेकोले दरबन्दी र…

काठमाडौँ महानगरपालिकाद्वारा ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिने

काठमाडौँ महानगरपालिकाद्वारा ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिने

कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘फेस्टिभल क्याम्प’  सञ्चालन  गर्न लागेको हो। महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झालेका अनुसार यो क्याम्पमा २ हजार २७७ जना विद्यार्थी सहभागी हुन्छन्। उनका अनुसार…

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को नमुना छलफल

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को नमुना छलफल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को नमुना छलफल गरेको छ । मन्त्रालयका सचिव, महाशाखा प्रमुख, सिटिइभिटीका सदस्य सचिव र निर्देशकको सहभागी रहेको छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि…

बुटक्याम्पका लागि प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध

बुटक्याम्पका लागि प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखा अधिकृत धनसूदन चौलागाईंले बुटक्याम्पका लागि आवेदन दिने इच्छुक प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध गरेको छ।  विवरणमा बालविकास शिक्षकको नामथर, स्थानीय तह, कार्यरत विद्यालय, नियुक्ति भएको…

एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा  अध्ययन गर्न  पाउने

एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा अध्ययन गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी एसईई परीक्षामा एन जि ग्रेड आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का प्रि–डिप्लोमा कोर्स अध्ययन गर्न पाइने जानकारी गरेको छ ।