विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानका लागि आवेदन माग गरेको छ । आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र संस्थामा…
शिक्षक सेवा आयोगले मावि तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, नेपाली विषयका लागि ६७, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा…
२०८१ साल असोज ११ गते शुक्रबार को विज्ञप्ती मार्फत बाढीपहिरोका कारण देशभर ८७ विद्यालय क्षतिग्रस्त भएको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
अनुमतिबिना अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयप्रति अभिभावकले काठमाडौँ महानगरलाई गुनासो पोखेका छन । अभिभावकको जनगुनासो प्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ। महानगरले २०८१ साल असोज १३ गते आइतबार निजी विद्यालयलाई पत्र लेख्दै अतिरिक्त कक्षा…
डिप्लोमा प्रमाणपत्र तहको परीक्षा असोज १३ गते हुनुपर्ने अविरल वर्षका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगित गरेको छ । सो परीक्षा असोज १६ गते सञ्चालन हुने सिटिइभिटीले जनाएको छ…