आज भानु जयन्ती

आज भानु जयन्ती

२९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि…

काठमाडौं विश्वविद्यालयले फेरीदिएको सार्वजनिक विद्यालयको मुहार

काठमाडौं विश्वविद्यालयले फेरीदिएको सार्वजनिक विद्यालयको मुहार

काठमाडौं /२८ असार- राजधानीको व्यस्त दैनिकीबाट उम्केर केही पर निस्कदा त्यसले दिने आनन्द फरक हुन्छ । अस्त व्यस्त शहर, धुलोधुवाँ अनि कामको व्यस्तता । यी सबै कुरा छोडेर खबर एजुकेशनको टिम यो व्यस्त शहरदेखि करीब…

कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने

कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने

काठमाडौँ /२७ असार-नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार…

देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो

देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो

निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ…

वैदेशिक शिक्षाका लागि बाहिरियो ३ खर्ब, गर्न सकिन्छ कडाइ?

वैदेशिक शिक्षाका लागि बाहिरियो ३ खर्ब, गर्न सकिन्छ कडाइ?

शिक्षाको नाममा विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दशकमा शिक्षाका लागि दुई खर्ब ६७ अर्ब रूपैयाँ बाहिरिएको छ। चालु आर्थिक वर्षको दस महिनामा मात्रै ५१ अर्ब ३३ करोड रूपैयाँ बाहिरिएको…