त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा लागेको ताला खुलेको छ । नेवी संघ र आंशिक प्राध्यापकहरुले लगाएको ताला करिब ५ महिनापछि खुलेको हो । आज आंशिक प्राध्यापकले लगाएको ताला खुलेको हो। नेविसंघले लगाएको ताला शुक्रबार ताला खुलेको…
दुर्गम हिमाली भेगकाको सरकारी विद्यालयको बारेमा सोच्दा झट्ट दिमागमा के आउँछ ? पाठ्यपुस्तकको अभाव, शिक्षक अभाव वा कमजोर पूर्वाधार र न्यून गुणस्तर शिक्षा । तर सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बुमा रहेको एउटा सरकारी विद्यालयको यथार्थ भने…
बाँके/२७ जेठ-कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ । कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो । कम्पनीले बिहीबार…
जेठ-जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण गरीरहेको जानकारी दिएको छ । समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण…