राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ…
सिटिईभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा (साबिक एस.एल.सी) तहका वार्षिक अन्तिम परीक्षा को नियमित/अंशिक/विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक प्रशिक्षार्थीका विभिन्न काय्रक्रमको परीक्षा आवेदन फारम खुला गरेको छ । निकट भविष्यमा परीक्षा हुने भएकाले परीक्षामा…
त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको…
म्याथम्याटिकल एसोसियसन अफ नेपालले अन्तरराष्ट्रिय तहमा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ । बिदेशमा मात्र नभएर देशभित्र पनि स्कुलका विद्यार्थीहरुको म्याथम्याटिकल ज्ञान अभिबृद्धी गर्नको लागि यस संस्थाको स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष दिपक बास्तोलाले बताए ।…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैज्ञानिक, व्यावसायिक र व्यवहारिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । “नयाँ विषयको खोजी, नयाँ संरचना विकास र स्थानीय तहमा साझेदारी…