शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको…