जेठ-जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण गरीरहेको जानकारी दिएको छ । समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण…
अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अब प्रहरीले आफ्नो अनुसन्धानमा बन्दुकधारीले…
विपदबाट भौतिक क्षति पुगेका विद्यालयले सातदिन भित्र प्रक्रिया पुर्याएर बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन पेश गर्नुपर्ने भएको छ । विपदबाट भौतिक क्षति पुगेका बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरूलाई भौतिक पूर्वाधार निर्माणका लागि सङ्घीय…
सिरहाको सिरहा नगरपालिकास्थित आधारभूत विद्यालय रामनगर गुलरियाका शिक्षकले काम बिना नै तलब पाउँदै आएका छन् । विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् तर पाँच जना शिक्षकले नियमित तलब पाउँदै आएका छन् । विद्यार्थी बिनाको विद्यालयमा…
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् स्थानीय तह र सबै विद्यालयलाई आइतवार सार्वजनिक विदा पारेर वार्षिक क्यालेण्डर निर्माण गर्न निर्देशन दिएको छ । केन्द्रले आज एक सूचना जारी गर्दै राष्ट्रिय…