एक डलरको साथमा सुरुवात भएको अप्टिमेजको बैशाख २ गतेका दिन काठमाडौंको इन्द्रेणी होटेलमा औपचारिक उद्घाटन भयो । लाखौ युवाहरुलाई मोटिभेट गर्ने लक्ष्यका साथ अप्टिमेजको उद्घाटन भएको हो । कार्यक्रममा नबिल बैंकका कामु सिइओ मनोज ज्ञवाली…
शक्त बनाउने मात्र होइन, उनीहरूलाई जीवनको विभिन्न चुनौतीहरू साम२१ औँ शताब्दीको तीव्र विकास र परिवर्तनशील संसारमा शिक्षा प्रणालीलाई पनि व्यापक सुधार गर्न आवश्यक छ। यो युगले विद्यार्थीहरूलाई केवल पारम्परिक ज्ञान मात्र होइन, अत्याधुनिक प्रविधि, व्यावहारिक…
बिगत १९ वर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभएका महेन्द्र तामाङ(थिङ) मिड्ल्याण्ड अंग्रेजी आवासीय माध्यामिक विद्यालयको संस्थापक प्रिन्सिपल, प्याब्सन रोशी गाउँपालिका वडा नं. १, नारायणटार, काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ, महेन्द्र तामाङ…
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र यात्रा प्लस कि…
एक्जिटो इभेन्ट्स अष्ट्रेलिया र अनुजा मिडिया काठमाडौंद्वारा काठमाडौंको गोल्डेनगेट ईन्टरनेशनल कलेजमा आयोजित योङ लिडर्स मोडेल युनाईटेड नेसन्स सम्पन्न भएको छ । भाद्र १६, १७ र १८ गते तीन दिन उपत्यकाका ८४ विद्यार्थी सहभागी रहेको उक्त…