युथ इन सोसल चेन्ज नामक गैर नाफामूलक सामाजिक संस्थाद्वारा सञ्चालित प्राविधिक परियोजना कोड फर चेन्जले यही मार्च र अप्रिलमा राष्ट्रिय स्तरको ‘कोडफेस्ट’ नामक ह्याकाथोन आयोजना गर्ने भएको छ। कोडफेस्टमा प्रविधिको डोमेनका विधार्थीहरुलाई समावेश गराइन्छ ।…
श्रीलङ्का सरकासँग पैसाको अभावले कागज किन्न नसकेपछि विद्यालय तहको वार्षिक परीक्षा स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकाले अनिश्चित कालका लागि परीक्षा स्थगित भएको हो ।…
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले आज मनोनयनको प्रक्रिया सकिएको…
स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल नगर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै हडताल नगरी समस्याको निकास खोज्न आग्रह गर्दे हडताल गर्नु गलत…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि आज भूमिपूजन गरेका छन् । आजै उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र…