शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको…
गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो…
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…
२०२५/०१/२० वुधबार पिता मन्दिर जंग राई र माता शुक्रमाया राईको कोखबाट पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मनु भै हाल उदयपुर जिल्ला चौडण्डी गढी नगरपालिका बसाहा बस्नु हुने प्रेम राई परीक्षित कवि तथा गीतकार, लेखक, एसोसियट लेक्चरर…
कोभिडले गर्दा विद्यार्थीको पढाइमा अबरोध छ । अन्लाईन क्लास , स्कुलमा आएर प्रत्यक्षरुपमा शिक्षकहरूसँग भेटेर सिकेको जस्तो हुँदैन । अझ यसले कतिपय विद्यार्थीहरुलाई अप्रत्यक्षरुपमा गलत सँगततर्फ धकेलेको पाइन्छ । कतिपय अवस्थामा सामान्य किसिमका दुर्ब्यसनीतिर विद्यार्थीहरु…