अतिरिक्त कक्षाका नाममा बढि शुल्कलिने विद्यालयप्रति अभिभावकको गुनसो

अतिरिक्त कक्षाका नाममा बढि शुल्कलिने विद्यालयप्रति अभिभावकको गुनसो

अनुमतिबिना अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयप्रति अभिभावकले काठमाडौँ महानगरलाई गुनासो  पोखेका छन । अभिभावकको जनगुनासो प्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ। महानगरले २०८१ साल  असोज १३ गते  आइतबार निजी विद्यालयलाई पत्र लेख्दै अतिरिक्त कक्षा…

सिटिइभिटीले स्थगित गरेको  परीक्षा असोज १६ गते सञ्चालन गरिने

सिटिइभिटीले स्थगित गरेको परीक्षा असोज १६ गते सञ्चालन गरिने

डिप्लोमा प्रमाणपत्र तहको परीक्षा असोज १३ गते हुनुपर्ने अविरल वर्षका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगित गरेको छ । सो परीक्षा असोज १६ गते सञ्चालन हुने सिटिइभिटीले जनाएको छ…

घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण : मन्त्री थापा

घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण : मन्त्री थापा

२०८१ असोज १० र ११ गते  शिक्षा विकास निर्देशनालय  गण्डकी प्रदेश, पोखराद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण रहेको कुरा बताए। मन्त्रालयले  यस आर्थिक वर्षको बजेटमा व्यावसायिक…

३  दिन विद्यालय बन्द गर्न सरकारको आदेश

३ दिन विद्यालय बन्द गर्न सरकारको आदेश

२०८१/०६/१३ गते आइतबारदेखि ३  दिन  विद्यालय बन्द गर्न  सरकारले स्थानीय तहलाई आदेश दिएको छ ।   २०८१/०६/१२ गते शनिबारको विज्ञप्तिमा शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले  देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी…

विद्यालय तहको पाठ्‌यक्रम परिमार्जन गर्नका लागि शिक्षा मन्त्रालयको सरोकारवालासँग गरिएको छलफल

विद्यालय तहको पाठ्‌यक्रम परिमार्जन गर्नका लागि शिक्षा मन्त्रालयको सरोकारवालासँग गरिएको छलफल

अन्तरक्रियाबाट पाठ्यक्रम सुधारका लागि मार्गदर्शन मिल्ने र नीति र योजना जोडी अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन्। ज्ञानको अद्यावधिकरण, संस्कृतिको रक्षा, जीवनोपयोगी सीप, नैतिक शिक्षा, राष्ट्र‌भाषा,…