सीसीएमसीसीको सिफारिसका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरु खोल्न सिफारिससँगै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको हो । आइतबार…
गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो…
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार अगामी साता बोर्डले वैशाखमा एसइई सञ्चालन गर्न परीक्षाको तालिका सार्वजनिक गर्दै…
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । सीटीईभीटीले माघ ११ गते स्थगत गरेको परीक्षा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र…