शैक्षिक मेला सञ्चालन गर्दा सर्त पालना गर्नुपर्ने शिक्षामन्त्रालय ले २०८१/०६/०९ को सुचना मार्फत निर्देशन दिएको छ ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुलाई नयाँ कार्यक्रम थप गर्नका लागि त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले त्रिविबाट आवेदन माग गरेको छ । नयाँ कार्यक्रम थप गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुलाई…
मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठान गरी नेपाल विद्यार्थी संघले असोज ८ गते एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको प्रेस विज्ञप्ति मार्फत विश्वविद्यालयले जनाएको छ । तालाबन्दीले प्राध्यापक कर्मचारीहरूको तलब भत्ता…
२०८१ साल असोज ०७ गते सोमबार बसेको बैठकमा त्रिभुवन विश्वविद्यालय परिक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले विद्यार्थीहरुले परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । एआई टुल प्रयोग…
२ लाख १० लाख हजार विद्यार्थीले दिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षामा १ लाख १९ हजार चार सय २५ जना (५६.७८) प्रतिशत पास भएका छन। परीक्षाफल २०८१ असोज ७ गते सोमबार राष्ट्रिय परीक्षा…