काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बिच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष…
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न आठौँ महाअधिवेशनले सिलवालको अध्यक्षतामा १९ पदाधिकारी सहित ६१ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको…
ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको दिक्षान्त समारोहमा ८८ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार काठमाडौंमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन एवम् विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन…
बिगत २४ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठले भक्तपुर प्याब्सनमा एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव हुँदै २ कार्यकाल अध्यक्षको रुपमा आफ्नो भूमिका निभाइसक्नु भएको छ र हाल भक्तपुर प्याब्सनको वरिष्ठ सल्लाहकार…