विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएकोछ – सुरेन्द्र श्रेष्ठ

विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएकोछ – सुरेन्द्र श्रेष्ठ
एडुपाना मंगलबार, माघ १८, २०७८

कोभिडको कारणले विद्यार्थीहरु प्रभावित भएका र पढ्न पाउनु पर्ने अधिकार हनन त भएकै छ साथै यसबाट उनीहरुमा मानसिक, सामाजिक, मनोबैज्ञानीक र सास्कृतिक बिचलन आउन सक्ने कुरालाई नजर अन्दाज गरियो भने यस्ले भोलिका दिनमा हामीले कल्पना पनि नगरेको स्थितीमा नपुगिएला भन्न सकिन्न । बैकल्पिक माध्यम बाट पठन पाठन भइरहदा विद्यार्थीहरुको शैक्षिक स्तरमा अपुरणिय क्षति भएको कुरा हामीबाट लुकेको छैन । ईन्टरनेट , फेस्बूक्, गेम तथा च्याटले पारेको नकारात्मक प्रभावको बिषय अत्यन्त गम्भिर बन्दै गएको छ ।

सुरेन्द्र श्रेष्ठ, प्रिन्सिपल, नवरत्न ईंग्लिश बो स्कुल / अध्यक्ष, भक्तपुर प्याब्सन