ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको दिक्षान्त समारोहमा ८८ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार काठमाडौंमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन एवम् विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन…
बिगत २४ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठले भक्तपुर प्याब्सनमा एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव हुँदै २ कार्यकाल अध्यक्षको रुपमा आफ्नो भूमिका निभाइसक्नु भएको छ र हाल भक्तपुर प्याब्सनको वरिष्ठ सल्लाहकार…
गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।…
युथ इन सोसल चेन्ज नामक गैर नाफामूलक सामाजिक संस्थाद्वारा सञ्चालित प्राविधिक परियोजना कोड फर चेन्जले यही मार्च र अप्रिलमा राष्ट्रिय स्तरको ‘कोडफेस्ट’ नामक ह्याकाथोन आयोजना गर्ने भएको छ। कोडफेस्टमा प्रविधिको डोमेनका विधार्थीहरुलाई समावेश गराइन्छ ।…