श्रीलङ्का सरकासँग कागज किन्ने पैसा नभएपछि विद्यार्थीको वार्षिक परीक्षा स्थगित

श्रीलङ्का सरकासँग कागज किन्ने पैसा नभएपछि विद्यार्थीको वार्षिक परीक्षा स्थगित

श्रीलङ्का सरकासँग पैसाको अभावले कागज किन्न नसकेपछि विद्यालय तहको वार्षिक परीक्षा स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकाले अनिश्चित कालका लागि परीक्षा स्थगित भएको हो ।…

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी जेठ १६, १७ र…

प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)

प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले आज मनोनयनको प्रक्रिया सकिएको…

पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल नगर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै हडताल नगरी समस्याको निकास खोज्न आग्रह गर्दे हडताल गर्नु गलत…

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि आज भूमिपूजन गरेका छन् ।  आजै उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र…