२१ औँ शताब्दीमा शिक्षा प्रणालीमा कस्ता सुधार आवश्यक छन् ?- महेन्द्र तामाङ (थिङ)

२१ औँ शताब्दीमा शिक्षा प्रणालीमा कस्ता सुधार आवश्यक छन् ?- महेन्द्र तामाङ (थिङ)

शक्त बनाउने मात्र होइन, उनीहरूलाई जीवनको विभिन्न चुनौतीहरू साम२१ औँ शताब्दीको तीव्र विकास र परिवर्तनशील संसारमा शिक्षा प्रणालीलाई पनि व्यापक सुधार गर्न आवश्यक छ। यो युगले विद्यार्थीहरूलाई केवल पारम्परिक ज्ञान मात्र होइन, अत्याधुनिक प्रविधि, व्यावहारिक…

त्रिवि नयाँ कार्यक्रमको लागि आवेदन दिने म्याद बढायो

त्रिवि नयाँ कार्यक्रमको लागि आवेदन दिने म्याद बढायो

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयले नयाँ शैक्षिक कार्यक्रम थप्नको लागि आवेदन दिने म्याद विस्तार गरेको छ। गुणस्तर सुनिश्चितता र प्रत्यायनमा रहेका क्याम्पस र कलेजहरूले अब ३५ दिन भित्र सम्बन्धित डीन कार्यालयमा आवेदन दिन सक्नेछन्। यो निर्णय…

शिक्षा मन्त्रालयले मन्टेस्वरीमा कानूनी उल्लंघनहरूको व्यवस्थापन गर्ने

शिक्षा मन्त्रालयले मन्टेस्वरीमा कानूनी उल्लंघनहरूको व्यवस्थापन गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्टेस्वरीको नियमन गर्न निर्णय गरेको छ। शिक्षामन्त्री विद्या भट्टराईले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै मन्टेस्वरीमा भइरहेका कानूनी उल्लंघनहरूलाई नियन्त्रण गर्नको लागि यो कदम चालेको जानकारी दिएकी हुन्। निजी मन्टेस्वरीहरूमा…

राजनीतिक सहमति नजुट्दा त्रिवि डिन नियुक्ति अन्योलमा

राजनीतिक सहमति नजुट्दा त्रिवि डिन नियुक्ति अन्योलमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षा र मानविकी संकायको डिन नियुक्ति राजनीतिक खिचातानीका कारण एक महिना बित्दा पनि हुन सकेको छैन। नेपाली कांग्रेसले आफ्ना निकट उम्मेदवारलाई डिन बनाउन दबाब दिएपछि प्रक्रिया अवरुद्ध भएको त्रिविका उच्च स्रोतले जनाएको छ।…

शिक्षा प्रणालीले विद्यार्थीको आत्मविश्वास र प्रेरणा कसरी बढाउन सक्छ ?- लभ कुमार यादव

शिक्षा प्रणालीले विद्यार्थीको आत्मविश्वास र प्रेरणा कसरी बढाउन सक्छ ?- लभ कुमार यादव

नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूमा आत्मविश्वास र प्रेरणा निर्माण गर्नका लागि विभिन्न उपायहरू छ: सकारात्मक शिक्षण वातावरण: शिक्षकहरूले विद्यार्थीसँग सहानुभूति र समर्थन गर्ने वातावरण सिर्जना गर्नु पर्छ। यसले विद्यार्थीहरूको आत्मविश्वास बढाउँछ। व्यक्तिगत विकास कार्यक्रम: आत्म-साक्षरता, नेतृत्व…