शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता

शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा सुधार ल्याउन माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने उद्देश्यले कार्ययोजना तयार पारेर कार्यान्वयन अघि बढाइएको बताएकी छन्। बिहीबार शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा…

दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने

दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउनुपर्ने निर्णय गरेको छ। असोज ११ र १२ गतेको निरन्तर वर्षाले उत्पन्न बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिबाट प्रभावित…

शिक्षा विधेयकमा विद्यालयका कर्मचारीका विषयमा मुद्दा समावेश गर्ने प्रस्ताव अध्यक्ष तिवारीको

शिक्षा विधेयकमा विद्यालयका कर्मचारीका विषयमा मुद्दा समावेश गर्ने प्रस्ताव अध्यक्ष तिवारीको

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय शिक्षा विधेयक-२०८० मा विद्यालय कर्मचारीका मुद्दाहरू समावेश गर्न सक्रिय भएर काम गर्नका लागि आग्रह गरेका छन्। उनले जिल्लाका अध्यक्षहरूसँग अनुरोध गर्दै भनेका छन् कि उनीहरूले…

सामुदायिक विद्यालयलाई मंसिर २० भित्र विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह

सामुदायिक विद्यालयलाई मंसिर २० भित्र विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह

शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्रीका लागि एकाइले बुधबार जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्र…

त्रिविको अनलाइन कक्षा : जागिरसँगै डिग्री हासिल गर्न चाहनेहरूका लागि लाभदायक

त्रिविको अनलाइन कक्षा : जागिरसँगै डिग्री हासिल गर्न चाहनेहरूका लागि लाभदायक

त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा शिक्षा शास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रजस्ता विषयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि निकै उपयोगी साबित भएको छ। खासगरी जागिरसँगै पढ्न चाहने विद्यार्थीहरूका लागि यो सहज विकल्प हो। राजकुमार प्याकुरेलजस्ता शिक्षकहरूले कामसँगै अनलाइन…