नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) अन्तर्गतको विद्यार्थी संगठनले उक्त ज्ञापनपत्र बुझाउँदै १५ दिने अल्टिमेटम समेत दिएको…
भारतीय राजदूतावास, काठमाडौँले एक सूचना प्रकाशित गरी ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ। दुतावासले वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट…
१, २, ३, ४ कक्षा गरी चार कक्षाका पाठ्यपुस्तक छापेका निजी प्रकाशन गृहले आगामी वर्ष कक्षा १ ,२ र ४ गरी तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ…
संस्था नविकरणका लागि कागजात सहित अनलाइन आवेदन दिएका शैक्षिक परामर्श संस्थाहरुको नामावली सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । २०८१ साल असार १६ गते र साउन २४गते सूचना जारी गरी शिक्षा, विज्ञान…
शिक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र प्रमुख, शिक्षकहरूका लागि लक्षित गर्दै प्याब्सनले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८१ मङ्सिर १४ र १५ गते सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा ५०…