कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।…

विद्यालय आएका शिक्षकको मापसे जाँच

विद्यालय आएका शिक्षकको मापसे जाँच

आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरू सँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ । धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन  माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका  प्रहरीहरू बोलाएर…

तनहुँमा पाठ्यपुस्तक अभाव

तनहुँमा पाठ्यपुस्तक अभाव

नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १०…

कक्षा कोठामा स्टिम शिक्षण पद्धतिको प्रयोग र शिक्षकको भूमिका ४

कक्षा कोठामा स्टिम शिक्षण पद्धतिको प्रयोग र शिक्षकको भूमिका ४

सार-पछिल्लो समयमा नेपालमा स्टिम शिक्षण पद्धतिको विकास हुँदै गएको छ । केही विद्यालयहरुले स्टिम शिक्षण पद्धतिको प्रयोग गरेर विद्यालय तहमा पठनपाठन गरिरहेका छन् । तर, यसको प्रयोग केहि सार्वजनिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा भएको छ…

विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्री

विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले  राष्ट्रिय समाचार समिति (रासस) लाई  दिएको अन्तर्वार्तामा आर्थिक वर्ष २०७९–८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबको विषय सम्बोधन गर्न…