अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अब प्रहरीले आफ्नो अनुसन्धानमा बन्दुकधारीले…
बृज ईन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच मोडेल, इभेन्ट अर्गनाइजर तथा युवा व्यवसायी अनुजा आचार्यलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कार्यक्रममा गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , मिडियाकर्मी सुनिल आचार्य, गायक…
एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो।…
१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर,…
जीवनोपयोगी तथा व्यवहारोपयोगी सिप एवम् मानव मूल्यसम्बन्धी ज्ञान प्राप्त गर्न शिक्षा सबैभन्दा उपयुक्त माध्यम हो। व्यक्तिलाई समायोजन हुन आवश्यक सिप प्रदान गर्ने कला एवम् पेसागत दक्षता वृद्धिका लागि आवश्यक योग्यता दिलाउने मात्र नभएर सकारात्मक चिन्तन…