हिमचुली बहुउद्देश्यीय सहकारी उद्घाटन

हिमचुली बहुउद्देश्यीय सहकारी उद्घाटन

काठमाडौँ महानगरपालिका वडा नं. १०, बानेश्वरमा हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भब्य उद्घाटन भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रमका बिच संस्थाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गर्नुभयो ।…

विद्यालय कर्मचारीको न्युनतम तलब : सर्वोच्च अदालतद्वारा आदेश जारी

विद्यालय कर्मचारीको न्युनतम तलब : सर्वोच्च अदालतद्वारा आदेश जारी

काठमाडौं - न्युनतम तलब समेत नपाएका विद्यालय कर्मचारीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । ललितपुरको बागमती गाउँपालिका ३ स्थित महाकाली देवी माध्यमिक विद्यालयका  कार्यालय सहयोगी नमराज दुलालले…

आज भानु जयन्ती

आज भानु जयन्ती

२९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि…

काठमाडौं विश्वविद्यालयले फेरीदिएको सार्वजनिक विद्यालयको मुहार

काठमाडौं विश्वविद्यालयले फेरीदिएको सार्वजनिक विद्यालयको मुहार

काठमाडौं /२८ असार- राजधानीको व्यस्त दैनिकीबाट उम्केर केही पर निस्कदा त्यसले दिने आनन्द फरक हुन्छ । अस्त व्यस्त शहर, धुलोधुवाँ अनि कामको व्यस्तता । यी सबै कुरा छोडेर खबर एजुकेशनको टिम यो व्यस्त शहरदेखि करीब…

कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने

कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने

काठमाडौँ /२७ असार-नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार…