यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार ३ सय ७५ विद्यालयमा…
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ। बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका…
नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्। परीक्षा दिन पुगेका बिबिए प्रमथ वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना परीक्षा सारिएको भन्दै बुधबार दिउँसो कलेजमा तोडफोड गरेका हुन्। विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा…
नेशनल प्याब्सनको अध्यक्ष पदका लागि सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन् । न्यौपानले बुधबार पत्रकार सम्मेलन मार्फत आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको जानकारी गराएका हुन् । शैक्षिक उन्नयन र विकासमा निजी क्षेत्रबाट…
सरकारले दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर घरभाडामा बसेका विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खाना पकाउने ग्यासको बढ्दो मूल्य वृद्धिबाट राहत…