संस्था नविकरणका लागि कागजात सहित अनलाइन आवेदन दिएका शैक्षिक परामर्श संस्थाहरुको नामावली सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । २०८१ साल असार १६ गते र साउन २४गते सूचना जारी गरी शिक्षा, विज्ञान…
शिक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र प्रमुख, शिक्षकहरूका लागि लक्षित गर्दै प्याब्सनले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८१ मङ्सिर १४ र १५ गते सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा ५०…
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक तहका प्रश्नपत्रहरू दुवै अङ्ग्रेजी र नेपाली भाषामा सोधिने निर्णय गरेको छ । सो निर्णयबारे त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई जानकारी गराउँदै पहिलो चरणमा हाललाई शिक्षा…
पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने जानकारी गरेको छ । केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर शिक्षकहरूको वर्कसप गरिसकेको छ । साथै सामाजिक…
२०८१ साल कार्तिक ०५ गते सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने निर्णय गरेको छ । सरकारी कार्यालयमा स्यम्सेवकका रूपमा काम गर्ने स्नातकका विद्यार्थीहरुलाई सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका विकास व्यवस्थापन…