त्रिभुवन विश्वविद्यालयले पूर्व सेवा आयोग अध्यक्ष चैतन्य शर्माको निधनमा शोक बिदा दिने घोषणा गरेको छ। त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गतेको निर्णय अनुसार, बुधबार कात्तिक २१ गते केन्द्रीय कार्यालयसहित सम्पूर्ण त्रिवि निकायहरू बन्द रहनेछन्।…
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका छात्रावासहरूलाई सुरक्षित, मर्यादित, र पारदर्शी बनाउन नियमन गर्ने भएको छ। छात्र-छात्राको हित सुनिश्चित गर्न र व्यवस्थापनमा एकरुपता ल्याउन, सबै छात्रावासले महानगरपालिकामा अभिलेखीकरण गराउनु पर्नेछ। महानगरले “छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८०”…
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउनुपर्ने निर्णय गरेको छ। असोज ११ र १२ गतेको निरन्तर वर्षाले उत्पन्न बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिबाट प्रभावित…
शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्रीका लागि एकाइले बुधबार जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्र…
भारतीय राजदूतावास, काठमाडौँले एक सूचना प्रकाशित गरी ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ। दुतावासले वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट…