राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को ग्रेड्वृद्धिको नतिजा सार्वजनिक गरिदै

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को ग्रेड्वृद्धिको नतिजा सार्वजनिक गरिदै

गत भदौ २५ र २६मा संचालन गरिएको परिक्षा जस्मा एक लाख २७ हजार परिक्षार्थी सहभागी थिए । सो परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

त्रिविद्वारा ८०औँ  दीक्षान्त समारोह(२०८१)मा भाग लिन फारम भर्न जानकारी

त्रिविद्वारा ८०औँ दीक्षान्त समारोह(२०८१)मा भाग लिन फारम भर्न जानकारी

त्रिभुवन विस्वविद्यालयले २०८१ साल कार्तिक २ गते शनिबार एक सुचना प्रकाशित गरी ८०औँ  दीक्षान्त समारोह्(२०८१)मा भाग लिन फारम भर्ने सम्बन्धी जानकारी गराएको छ ।

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी जेठ १६, १७ र…

बिएस्सी फरेष्ट्री विषयको छात्रवृत्तिका लागि दरखास्त माग

बिएस्सी फरेष्ट्री विषयको छात्रवृत्तिका लागि दरखास्त माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल शाखाले विएस्सी फरेष्ट्री विषयमा निशुल्क पढ्न चाहाने विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत सिद्धान्त क्याम्पस गैँडाकोटमा शैक्षिक सत्र २०७८/७९ का…

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी गरीने जनाएको छ ।