शिवगढी ईंग्लिश स्कुल कपिलवस्तुका प्रधानाध्यापक तोयानाथ गैरे'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन । बिगत २९ बर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध तोयानाथ गैरेले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । मेरो…
एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई 'एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३' द्वारा सम्मानित गरेको छ । सिङ्गापुरमा…
कोट र पाइन्टमा चिटिक्क सजिएका व्यक्ति विद्यालयको शौचालय सफा गर्दै थिए। शौचालय टल्काइसकेपछि विद्यालयको आँगनमा कुचो लगाउन थाले। उनी कार्यालयको सहयोगी पनि होइनन् । त्यो समयमा विद्यालयमा कोही पुगेका थिएनन्। उनी नै थिए त्यही विद्यालयका…
काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय। नामै काफी छ भनेझैं यस विद्यालयमा छात्रा मात्र पढ्छन्। हालैको एक दिन हामी विद्यालय पुग्यौं। छत्रपाटी चिकित्सालय नजिकै विद्यालयको गेट…
नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १०…