सिरहाको सिरहा नगरपालिकास्थित आधारभूत विद्यालय रामनगर गुलरियाका शिक्षकले काम बिना नै तलब पाउँदै आएका छन् । विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् तर पाँच जना शिक्षकले नियमित तलब पाउँदै आएका छन् । विद्यार्थी बिनाको विद्यालयमा…
आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको…
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता कार्यान्वयन भए नभएको स्थलगत अनुगमन गरी तथ्य प्रमाण सहितको रिपोर्ट स्थानीय पालिका कार्यसमितिले…
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…
कोभिडले गर्दा विद्यार्थीको पढाइमा अबरोध छ । अन्लाईन क्लास , स्कुलमा आएर प्रत्यक्षरुपमा शिक्षकहरूसँग भेटेर सिकेको जस्तो हुँदैन । अझ यसले कतिपय विद्यार्थीहरुलाई अप्रत्यक्षरुपमा गलत सँगततर्फ धकेलेको पाइन्छ । कतिपय अवस्थामा सामान्य किसिमका दुर्ब्यसनीतिर विद्यार्थीहरु…