बाँके/२७ जेठ-कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो…
जेठ-जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण गरीरहेको जानकारी दिएको छ । समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण…
गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन् । २०७४ को…
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका…
अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । अब प्रहरीले आफ्नो अनुसन्धानमा बन्दुकधारीले…