२०८१ असोज २ गते भएको चौथो वार्षिकोत्सव तथा सधारण सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षकका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएकी छन्। शिक्षा पत्रकार समाजको चौथो…
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औँ 'इक्यान बहु गन्तव्य शैक्षिक मेला २०२४' असाेज १३ गते आइतबार काठमाडौंको द एभरेष्ट होटल बानेश्वरमा आयोजना गर्न लागेको छ। इक्यान शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीलाई विदेश अध्ययनका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिने आयोजकले…
राष्ट्रिय शिक्षा दिवस २०८१को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई मन्त्रालयद्वारा सम्मान गरिने कार्यक्रम बारे ३१ गते सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयले जानकारी दिएको हो । सो जानकारी अनुसार आज असोज २ गते(बुधबार) सैनिक…
त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा क्याम्पस प्रमुख, सहपरिक्षक्, डिन बन्न २ सय ८८ जना प्राध्यापकले आवेदन दिएका छन् । । ८ संकायका डिन्, १७ क्याम्पस प्रमुख र ७ सहपरिक्षककालागी सोमबार त्रि. वि द्वारा सिफारिस समितिले आवेदन…
एक्जिटो इभेन्ट्स अष्ट्रेलिया र अनुजा मिडिया काठमाडौंद्वारा काठमाडौंको गोल्डेनगेट ईन्टरनेशनल कलेजमा आयोजित योङ लिडर्स मोडेल युनाईटेड नेसन्स सम्पन्न भएको छ । भाद्र १६, १७ र १८ गते तीन दिन उपत्यकाका ८४ विद्यार्थी सहभागी रहेको उक्त…