पीएचडीमा नयाँ भर्नाका लागि आवेदन माग

पीएचडीमा नयाँ भर्नाका लागि आवेदन माग

जेठ-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयले विद्यावारिधि (पीएचडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । ग्राजुयट स्कुल अफ एजुकेसन त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा शैक्षिक सत्र २०७८/०७९ का लािग विद्यावारिधि (पीएचडी) तहमा नयाँ भर्नाका…

करिब पाँच महिनापछि खुल्यो त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयको ताला

करिब पाँच महिनापछि खुल्यो त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयको ताला

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा लागेको ताला खुलेको छ । नेवी संघ र आंशिक प्राध्यापकहरुले लगाएको ताला करिब ५ महिनापछि खुलेको हो । आज आंशिक प्राध्यापकले लगाएको ताला खुलेको हो। नेविसंघले लगाएको ताला शुक्रबार ताला खुलेको…

इच्छाशक्ति भए के हुँदैन ? दुर्गमको एक सरकारी विद्यालयको दृष्टान्त

इच्छाशक्ति भए के हुँदैन ? दुर्गमको एक सरकारी विद्यालयको दृष्टान्त

दुर्गम हिमाली भेगकाको सरकारी विद्यालयको बारेमा सोच्दा झट्ट दिमागमा के आउँछ ? पाठ्यपुस्तकको अभाव, शिक्षक अभाव वा कमजोर पूर्वाधार र न्यून गुणस्तर शिक्षा । तर सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बुमा रहेको एउटा सरकारी विद्यालयको यथार्थ भने…

अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

बाँके/२७ जेठ-कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो…

खाद्य कम्पनीले रद्द गर्‍याे अधिकृतको लिखित परीक्षा

खाद्य कम्पनीले रद्द गर्‍याे अधिकृतको लिखित परीक्षा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ ।  कम्पनीले १२, २६ र २७, २०७५  लिखित परीक्षा लिएको थियो । कम्पनीले बिहीबार…