पाठ्यपुस्तक सबै जिल्लामा उपलब्ध रहेको जनक शिक्षा सामग्री केन्द्रको दाबी

पाठ्यपुस्तक सबै जिल्लामा उपलब्ध रहेको जनक शिक्षा सामग्री केन्द्रको दाबी

जेठ-जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण गरीरहेको जानकारी दिएको छ । समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण…

भक्तपुर प्याब्सनद्वारा आयोजित ‘टीन अम्बासडर’ कार्यक्रम सम्पन्न

भक्तपुर प्याब्सनद्वारा आयोजित ‘टीन अम्बासडर’ कार्यक्रम सम्पन्न

भक्तपुर प्याब्सन र अनुजा मिडियाको संयुक्त आयोजनामा टीन अम्बासडर कार्यक्रम सम्पन्न भएको छ । टीनएजर किशोर-किशोरीहरुको नेतृत्व तथा व्यक्तित्व बिकास सम्बन्धी ४ दिने कार्य शालाको अन्तिम दिन भक्तपुरको ठिमीमा अवस्थित नवरत्न ईंग्लिश स्कुलमा आयोजित प्रमाण-पत्र…

पोखरा विश्वविद्यालय र नाष्टबीच भयो यस्तो समझदारी

पोखरा विश्वविद्यालय र नाष्टबीच भयो यस्तो समझदारी

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकआपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको…

पोहोरकै प्रश्न सोधेर मास्टर्सको परीक्षा लियो टियूले

पोहोरकै प्रश्न सोधेर मास्टर्सको परीक्षा लियो टियूले

त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्। बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले…

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ दिने

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ दिने

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र…