निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले आज मनोनयनको प्रक्रिया सकिएको…
स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल नगर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै हडताल नगरी समस्याको निकास खोज्न आग्रह गर्दे हडताल गर्नु गलत…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि आज भूमिपूजन गरेका छन् । आजै उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र…
भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चार्टड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् । ख्वप माध्यमिक…
मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी गरीने जनाएको छ ।