सामुदायिक विद्यालयलाई मंसिर २० भित्र विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह

सामुदायिक विद्यालयलाई मंसिर २० भित्र विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह

शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्रीका लागि एकाइले बुधबार जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्र…

त्रिविको अनलाइन कक्षा : जागिरसँगै डिग्री हासिल गर्न चाहनेहरूका लागि लाभदायक

त्रिविको अनलाइन कक्षा : जागिरसँगै डिग्री हासिल गर्न चाहनेहरूका लागि लाभदायक

त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा शिक्षा शास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रजस्ता विषयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि निकै उपयोगी साबित भएको छ। खासगरी जागिरसँगै पढ्न चाहने विद्यार्थीहरूका लागि यो सहज विकल्प हो। राजकुमार प्याकुरेलजस्ता शिक्षकहरूले कामसँगै अनलाइन…

समाजवादी विद्यार्थी युनियनद्वारा त्रिविका उपकुलपतिलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण

समाजवादी विद्यार्थी युनियनद्वारा त्रिविका उपकुलपतिलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण

नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) अन्तर्गतको विद्यार्थी संगठनले उक्त ज्ञापनपत्र बुझाउँदै १५ दिने अल्टिमेटम समेत दिएको…

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग

भारतीय राजदूतावास, काठमाडौँले एक सूचना प्रकाशित गरी  ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ। दुतावासले  वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट…

निजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि तीन कक्षाका पाठ्यपुस्तक मात्र छप्न पाउने

निजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि तीन कक्षाका पाठ्यपुस्तक मात्र छप्न पाउने

१, २, ३, ४ कक्षा गरी चार कक्षाका पाठ्यपुस्तक छापेका निजी प्रकाशन गृहले आगामी वर्ष कक्षा १ ,२ र ४ गरी तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ…